ढिके नुनको व्यापार

आइतबार, ०८ माघ २०७९, १२ : ०८

घोराही–१४ को एक किराना पसलमा ढिके  नुन बिक्री गर्दै व्यापारी । दाङमा पछिल्लो समय ढिके नुन प्रयोग गर्नेको सङ्ख्या बढेको व्यापारीको भनाइ छ । 

आइतबार, ०८ माघ २०७९, १२ : ०८

प्रतिक्रिया