बिक्रीका लागि राखिएका खुकुरी

आइतबार, ०८ माघ २०७९, १३ : ३९

बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । यहाँ निर्माण गरिएका भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायत आकारका खुकरी विश्व बजारमा समेत प्रख्यात छन्  ।

आइतबार, ०८ माघ २०७९, १३ : ३९

प्रतिक्रिया