रुद्राक्षका सामग्री

आइतबार, ०८ माघ २०७९, १४ : १९

धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रुद्राक्षबाट निर्मित विभिन्न सामग्रीहरु खरिदका लागि हेर्दै सर्वसाधारण । रुद्राक्षका माला र सामान घरमा राख्दा रक्षा हुने जनविश्वास  रहेको छ ।

आइतबार, ०८ माघ २०७९, १४ : १९

प्रतिक्रिया