सगरमाथा आरोही लामा सम्मानित

आइतबार, ०८ माघ २०७९, १७ : १४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी सगरमाथा आरोही शर्मिला लामालाई सम्मान गरिदै ।   

आइतबार, ०८ माघ २०७९, १७ : १४

प्रतिक्रिया