मयूर

आइतबार, ०८ माघ २०७९, १७ : ३१

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मयूर । शुक्लाफाँटा चार सय भन्दा बढी प्रजातीका चराचुरुङ्गीको बासस्थान पनि हो । 

आइतबार, ०८ माघ २०७९, १७ : ३१

प्रतिक्रिया