दमौली / तनहुँको व्यास नगरपालिका–४ स्थित भोर्लेटारचोकमा राखिएको घुम्ती शौचालय । व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको घुम्ती शौचालयले सर्वसाधारणलाई राहत मिलेको छ ।
प्रतिक्रिया