तस्बिर : रासस
काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा निर्माण गरिएको २२ फिट अग्लो शाक्यमुनि गौतम बुद्धको मूर्ति । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।
प्रतिक्रिया