तस्बिर : रासस
म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरमा अधुरो अवस्थामा रहेको रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको पानी सङ्कलन गर्न निर्माणाधीन टङ्की । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र निर्माण कम्पनीको असमझदारीका कारण यो आयोजनाले गति लिन सकेको छैन् ।
प्रतिक्रिया