तस्बिर : रासस
काठमाडौँको गोकर्णश्वर नगरपालिका–३ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी भेगमा अवस्थित पर्यटकीय गाउँ तारेभिर । यस गाउँमा पर्यटकका लागि होमस्टे ९ घरबास० पनि रहेको छ । यस ठाउँबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया