तस्बिर : रासस
हात्ती नियन्त्रणका लागि झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा गरिएको विद्युतीय तारबार । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत चारआली वन क्षेत्रमा ६ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर सोलार फेन्सिङको काम भइरहेको छ ।
प्रतिक्रिया