तस्बिर : रासस
त्रिशूली / नुवाकोटको किस्पाङ गाँउपालिका–१ भाल्चेका किसान बारीमा मकै लगाउनलाई प्राङ्गारिक मल मिलाउँदै । यहाँको किसानले यसअघिका वर्षमा माघको पहिलो सातादेखि मकै छर्न सुरु गर्ने गरेकोमा यो वर्ष वर्षात नहुँदा मकै लगाउन ढिलो हुन थालेको बताउँछन् ।
प्रतिक्रिया