तस्बिर : रासस
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया