टोकनु प्रणाली शुभारम्भ

मंगलबार, १० माघ २०७९, ११ : ५०

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सेवा छरितो  तथा सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले मङ्गलबारबाट टोकनु प्रणाली शुभारम्भ गरिँदै  । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सेवाग्राहीलाई  टोकन प्रदान गरि  टोकन प्रणाली शुभारम्भ गरे ।  
 

मंगलबार, १० माघ २०७९, ११ : ५०

प्रतिक्रिया