तस्बिर : रासस
महिला विकास तथा बालबालिका विकास केन्द्रद्वारा सञ्चालित मोरङको उर्लाबारी–७ स्थित लायन्स नमूना बाल गृहमा रहेका बालबालिका । बाबुआमा नभएका ५६ बालबालिकालाई आश्रमले संरक्षण गर्दै आएको छ ।
प्रतिक्रिया