हिउँले ढाकेका मोटरसाइकल

मंगलबार, १० माघ २०७९, १६ : ५२

जुम्लाको चन्दननाथ नगरपालिका–६, बसपार्कमा पार्किक गरेर राखिएको हिउँले ढाकेका मोटरसाइकल । हिमपातका कारण जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सुचारु हुनसकेको छैनन् । 

मंगलबार, १० माघ २०७९, १६ : ५२

प्रतिक्रिया