डिजिटल एपको उद्घाटन

मंगलबार, १० माघ २०७९, १६ : ५४

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल मङ्गलबार राष्ट्रिय वाणिज्य बैंकको ५८औँ वार्षिकोत्सव कार्यक्रममा प्रविधिको माध्यमबाट बैंकको डिजिटल एपको शुभारम्भ गर्दै।   

मंगलबार, १० माघ २०७९, १६ : ५४

प्रतिक्रिया