हिमपात

बुधबार, ११ माघ २०७९, ०९ : ३३

जाजरकोट  / उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –५ तिन्जेमा भारी हिमपात भएपछि सेताम्य भएको गाउँ । हिमपातका कारण दैनिक जनजीवनसमेत प्रभावित भएको सर्वसाधारणले बताएका छन् ।

बुधबार, ११ माघ २०७९, ०९ : ३३

प्रतिक्रिया