तस्बिर : रासस
बागलुङ नगरपालिका–८, सिगाना माध्यामिक विद्यालय लामिचौर बागलुङको चार कोठे विद्यालय भवन शिलान्यास गर्दै गण्डकी प्रदेश सांसद दीपेन्द्रबहादुर थापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयमा यस वर्ष रु ५० लाखको लागतमा विद्यालय भवन निर्माण गर्न लागिएकोे हो ।
प्रतिक्रिया