बस दुर्घटना–सात घाइते

बुधबार, ११ माघ २०७९, १३ : २१

काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र। १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित  महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै  दुर्घटना भएको बस  । बस दुर्घटना  हुँदा  सात जना यात्रु घाइते भएका छन्  भने घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार  भइरहेको छ । 

बुधबार, ११ माघ २०७९, १३ : २१

प्रतिक्रिया