किसानलाई हाते ट्रयाक्टर

बुधबार, ११ माघ २०७९, १५ : २१

मेलम्ची नगरपालिका–६ का  किसानलाई वितरण गर्न राखिएको हाते ट्रयाक्टर । कृषि विकास शाखाद्वारा मेलम्ची नगरपालिका–६, तालामाराङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई ४२ वटा  ट्रयाक्टर  वितरण गरिने छ ।  

बुधबार, ११ माघ २०७९, १५ : २१

प्रतिक्रिया