तोरीमा फोटो खिचाउँदै

विहीबार, १२ माघ २०७९, ०८ : ५३

गलकोट / बागलुङ नगरपालिका–४ कुडुले फाँटमा रहेको तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । अहिले उक्त फाँटमा तोरीको तस्बिर खिच्न र टिकटक बनाउनेको चाप छ ।

विहीबार, १२ माघ २०७९, ०८ : ५३

प्रतिक्रिया