होर्डिङ बोर्ड हटाउँदै

विहीबार, १२ माघ २०७९, ०८ : ५७

दमौली / तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाइँदै । बजारको सुन्दरता कायम राख्न मापदण्ड विपरितका बोर्ड हटाइएको हो ।

विहीबार, १२ माघ २०७९, ०८ : ५७

प्रतिक्रिया