बालिकालाई अक्षरारम्भ

विहीबार, १२ माघ २०७९, ११ : ५१

बुटवल उपमहानगरपालिका– ८, सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा बिहीबार श्रीपञ्चमीका अवसरमा एक बालिकालाई अक्षरारम्भ गराइँदै  । आजको दिन  बालबालिकालाई अक्षर चिनाउने र लेख्न सिकाएमा उनीहरुलाई सधैं पढ्न लेख्न आउने जनविश्वास रहेको छ । 

विहीबार, १२ माघ २०७९, ११ : ५१

प्रतिक्रिया