पेट्रोल र डिजल विभिन्न स्थान लगिँदै

विहीबार, १२ माघ २०७९, ११ : ५७

नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्ज डिपोमा  ट्याङ्करमा पेट्रोल र डिजल भरेर  विभिन्न जिल्लामा लगिँदै ।  

विहीबार, १२ माघ २०७९, ११ : ५७

प्रतिक्रिया