शिलान्यास

विहीबार, १२ माघ २०७९, १५ : ३६

झापाको भद्रपुर नगरपालिका–६ मा बिहीबार एक कार्यक्रमका बीच विपन्न आदिवासी समुदायको घर शिलान्यास गर्दै भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष रतिया राजवंशीलगायत । सामाजिक व्यक्तित्व दीनबन्धु गोयलले आफ्ना दाजु स्व ओमप्रकाश गोलयको स्मृतिमा यहाँका १२ विपन्न परिवारको घर निर्माण गरिरहनुभएको छ । 

विहीबार, १२ माघ २०७९, १५ : ३६

प्रतिक्रिया