बाँसखर्कको सुन्तला बजार पठाउने तयारी

शुक्रबार, १३ माघ २०७९, १० : ५६

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका कृषक सुन्तला बजार पठाउने तयारी गर्दै । मूल्यको पर्खाइमा यहाँका किसानले माघको दोस्रो सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । 

शुक्रबार, १३ माघ २०७९, १० : ५६

प्रतिक्रिया