अलपत्र रङ्गशाला

शुक्रबार, १३ माघ २०७९, ११ : ४६

झापाको कमल गाउँपालिका– ५ पाडाजुँगीमा १२ वर्षअघि शिलान्यास भएर अहिलेसम्म अलपत्र आदिबासी रङ्गशाला । नामकरण विवादका कारण निर्माण हुन नसकेको रङ्गशाला अहिले गौचरणमा परिणत भएको छ ।  

शुक्रबार, १३ माघ २०७९, ११ : ४६

प्रतिक्रिया