स्मृतिमा दीप प्रज्ज्वलन गरिँदै

शुक्रबार, १३ माघ २०७९, १२ : ४९

गत माघ १ गते पोखराको सेती खोँचमा विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा शुक्रबार बिहान पोखरामहानगरपालिकाले घटनास्थलमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मृतकहरुको स्मरणमा दीप प्रज्वलन गरिँदै । 

शुक्रबार, १३ माघ २०७९, १२ : ४९

प्रतिक्रिया