बाघचाल खेल्दै विद्यार्थी

शुक्रबार, १३ माघ २०७९, १३ : ४४

विराटनगर–२ स्थित लिलिपुट स्कुलमा बाघचाल खेल्दै विद्यार्थी । संरक्षणका लागि बाघचाल, डण्डिवियोजस्ता परम्परागत एवं मौलिक खेलको प्रशिक्षण नयाँ पुस्तालाई दिन आवश्यक छ ।  

शुक्रबार, १३ माघ २०७९, १३ : ४४

प्रतिक्रिया