तस्बिर : रासस
एन प्याब्सन तनहुँको आयोजनामा शुक्रबारदेखि दमौलीमा सुरु दसौँं खेलकुद महोत्सवको अवसरमा रेफ्रीलाई बल दिएर उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारी । शनिबारसम्म सञ्चालन हुने महोत्सवमा २७ विद्यालयका ५०० विद्यार्थी सहभागी छन् ।
प्रतिक्रिया