काठका सामग्री अवलोकन गर्दै सर्वसाधारण

शुक्रबार, १३ माघ २०७९, १५ : ४८

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टसले संयुंक्तरुपमा आयोजना गरिएको नेपाल उड इन्टरनेशनल एक्पोमा काठको सामग्री अवलोकन गर्दै सर्वसाधारण । उक्त एक्पो आज शुक्रबारबाट भृकुटीमण्डपमा १५ गते आइतबारसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।   

शुक्रबार, १३ माघ २०७९, १५ : ४८

प्रतिक्रिया