तस्बिर : रासस
सूचना तथा सञ्चार प्रविधि मैत्री कक्षा उद्घाटन गर्दै मन्त्री गिरी पर्वत, १३ माघ पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा रहेको वीरेन्द्र माविमा निर्मित सूचना तथा सञ्चार प्रविधि मैत्री कक्षा (आईसिटी रुम) उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी । उक्त कक्षा झन्डै रु ३२ लाखमा निर्माण भएको हो ।
प्रतिक्रिया