जल चराको बथान

शनिबार, १४ माघ २०७९, ०९ : १५

सर्लाही / सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमि भित्र निर्माण गरिएको भरत तालमा देखिएका जल चराको बथान । मानव निर्मित यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब रू ५८ करोड लागेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।

शनिबार, १४ माघ २०७९, ०९ : १५

प्रतिक्रिया