तस्बिर : रासस
सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमिभित्र निर्माण गरिएको भरत ताल घुम्न पुगेका आन्तरिक पर्यटक । मानव निर्मित यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब रू ५८ करोड लागेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिए।
प्रतिक्रिया