टपरी गास्दै

शनिबार, १४ माघ २०७९, १२ : ३१

 पूजाका लागि सालको टपरी गास्दै रुकुम ९पूर्व० सिस्ने गाउँपालिकाका महिला दिदीबहिनी । विगतको समयमा यसरी सबैजना जम्मा भएर टपरी गास्ने चलन धेरै थियो । पछिल्लो समयमा यसरी सबैजना मिलेर टपरी गाँसेको बिरलै पाइन्छ । 

शनिबार, १४ माघ २०७९, १२ : ३१

प्रतिक्रिया