प्रमाणपत्रसहित तेक्वान्दो खेलाडीहरु

शनिबार, १४ माघ २०७९, १३ : २७

काभ्रे आई.टि.एफ. तेक्वान्दो एकेडेमी काभ्रेपलाञ्चोक बनेपाले खेलाडीहरुको वेल्ट टेष्टपछि शनिवार बनेपामा आयोजना गरेको प्रमाणपत्र र वेल्ट वितरण कार्यक्रममा अतिथिहरुसँगै सामुहिक तस्बिर खिचाउँदै खेलाडीहरु ।

शनिबार, १४ माघ २०७९, १३ : २७

प्रतिक्रिया