आम्दानीको स्रोत बन्दै सुन्तला

शनिबार, १४ माघ २०७९, १४ : ४२

 भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ खावा केराबारीका किसानले उत्पादन गरेको सुन्तला । यहाँका अधिकांश किसानको आम्दानी मुख्य स्रोतको रुपमा सुन्तला रहेको छ । भोजपुरमा यसवर्ष छ हजार दुई सय ९३ मेट्रिट टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

 

शनिबार, १४ माघ २०७९, १४ : ४२

प्रतिक्रिया