डुङ्गामा खर लैजाँदै

शनिबार, १४ माघ २०७९, १६ : ३१

कटेज निर्माणका लागि फेवातालबाट डुङ्गामा राखेर ताल पारीको बस्तीमा  खर लैजाने तयारी गर्दै । पछिल्लो समय खरको छाना छाउने प्रचलन बढेपछि उक्त खर बर्दियाबाट ल्याइएको हो ।  

शनिबार, १४ माघ २०७९, १६ : ३१

प्रतिक्रिया