छलफल

आइतबार, १५ माघ २०७९, १३ : ३७

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ  आइतबार मन्त्रालयमा भएको सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारको पूर्व मुख्यसचिव एवम् सचिवहरुसँगको छलफलमा सहभागी हुनुहुँदै  ।

आइतबार, १५ माघ २०७९, १३ : ३७

प्रतिक्रिया