पूजाका लागि राखिएको शिला

आइतबार, १५ माघ २०७९, १३ : ५५

जनकपुरधामस्थित जानकी मन्दिर परिसर पूजा गर्न राखिएको शिला । विशेष पूजापछि शिलालाई रामललाको मूर्ति बनाउन भारतको अयोध्या लैजाने जनाइएको छ ।   

आइतबार, १५ माघ २०७९, १३ : ५५

प्रतिक्रिया