सुनसान धनकुटा महोत्सव स्थल

आइतबार, १५ माघ २०७९, १५ : १०

सुनसान रहेको धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला महोत्सव स्थल । महोत्सवमा प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएका अनियन्त्रित भीडले किचेर गएराति ३० जना घाइते भएपछि महोत्सव स्थल सुनसान बनेको हो । 

आइतबार, १५ माघ २०७९, १५ : १०

प्रतिक्रिया