रासस र नेपाल टेलिभिजनबीच प्रतिस्पर्धा

आइतबार, १५ माघ २०७९, १७ : ३७

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा नेपाल टेलिभिजन कर्मचारी युनियनको संयोजनमा  आइतबार  शान्तिनगरमा आयोजित फुटसल प्रतियोगितामा राष्ट्रिय समाचार समितिका खेलाडी र नेपाल टेलिभिजनका खेलाडीबीच फुटसलमा प्रतिस्पर्धा गर्दै ।

आइतबार, १५ माघ २०७९, १७ : ३७

प्रतिक्रिया