उखु बेच्न पालो कुर्दै किसान

सोमबार, १६ माघ २०७९, ०९ : १५

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टर मुनि सुतेर पालो कुर्दै किसान । 

सोमबार, १६ माघ २०७९, ०९ : १५

प्रतिक्रिया