सार्वजनिक पुस्तकालयमा पाठक

सोमबार, १६ माघ २०७९, ११ : ३४

पाल्पाको रामपुरमा रहेको विद्यामन्दिर सार्वजनिक पुस्तकालयमा पुस्तक पढ्दै पाठक । कालीगण्डकी फाउण्डेशन नेपालले सञ्चालनमा ल्याएको सार्वजनिक पुस्तकालयमा पुस्तक अध्ययन गर्ने पाठकको चासो बढ्दै गएको छ ।

सोमबार, १६ माघ २०७९, ११ : ३४

प्रतिक्रिया