सोली निर्माण

सोमबार, १६ माघ २०७९, १३ : ०१

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चौताराडाँडाका ८० वर्षीय ज्येष्ठ नागरिक बाबुलाल घिसिङ बाँसको चोयाबाट सोली निर्माण गर्दै  । घिसिङले ६८ वर्ष अगाडि प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले रु एक हजारमा किन्न ग्राहक घरैमा आउँछन् । उनले डोको, डालो, मान्द्रो, छुर र भकारी निर्माण गर्दछन्।  

सोमबार, १६ माघ २०७९, १३ : ०१

प्रतिक्रिया