मह काढ्दै किसान

सोमबार, १६ माघ २०७९, १३ : ५५

बागलुङ नगरपालिका–४, कुँडुलेस्थित तोरीको फाँटमा राखिएका मौरीका घारबाट मह निकाल्दै मह किसान धर्मराज श्रेष्ठ । ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित माउन्टेन मौरी कन्सनबाट चरनका लागि कुँडुलेमा रहेको तोरी फाँटमा मौरीसहितका घार ल्याइएको हो ।

सोमबार, १६ माघ २०७९, १३ : ५५

प्रतिक्रिया