तस्बिर : रासस
तनहुँको व्यास नगरपालिकाले शहीद दिवसका अवसरमा सोमबार आयोजना गरेको अल्ट्रा म्याराथनमा प्रथम हुन सफल धावक व्यास–७ का विशाल गुरुङ । उनले ४४ किमि दूरी तीन घण्टा २६ मिनेटमा पूरा गरेका छन् ।
प्रतिक्रिया