राष्ट्रिय परिचयपत्र दर्ता

सोमबार, १६ माघ २०७९, १६ : ५९

म्याग्दीको बेनी नगरपालिका–७ को वडा कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बेनी नगरपालिकाको–१० वटा वडामा २० वटा स्टेशन बनाएर राष्ट्रिय परिचयपत्र दर्ता गर्न कर्मचारी परिचालन गरेको छ ।

सोमबार, १६ माघ २०७९, १६ : ५९

प्रतिक्रिया