तस्बिर : रासस
स्कुटर चोरीको अभियोगमा पक्राउ परेका लमजुङ्गको बेंसीशहर नगरपालिका–५ निवासी १८ वर्षीय प्रकाश बिकलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँ । पोखरा महानगरपालिका– १८ खहरे निवासी कृष्णकुमारी गुरुङको नाममा रहेको लु २७ प ५२२७ नम्बरको स्कुटर चोरी गरी तनहुँको आँबुखैरेनी गाउँपालिका–३,चिसापानीस्थित बिश्वकर्मा मोटरसाइकल वर्कशपमा बिक्री गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया