तोरीबारीको पृष्ठभूमिमा कुँडुले गाउँ

सोमबार, १६ माघ २०७९, १८ : ३३

बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदीमा फुलेको पहेँलपुर तोरी र पृष्ठभूमिमा कुँडुले गाउँ । यो तारीबारीमा दैनिक सयौँ आन्तरिक पर्यटक फोटो खिच्न र घुम्न आउने गरेका छन् । 

सोमबार, १६ माघ २०७९, १८ : ३३

प्रतिक्रिया